भजन. 134. मन्दिर गइरहेको बेलाको भजन। परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! जसले रातभरि मन्दिरमा सेवा गरे। दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ र परमप्रभुलाई धन्य हौ भन। परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन। जसले, स्वर्ग र पृथ्वी सृजनु भयो।